पान्थरको जिल्ला अधिबेशनबाट आङदेम्बेको अध्यक्षतमा ४१ सदसिय निर्बाचित

गत २३-२४ चैत २०७३ मा सम्पन्न सङ्घीय समाजवादी फोरम नेपाल जिल्ला कार्य समिति पान्थरको प्रथम जिल्ला अधिबेशनबाट देउमान आङदेम्बेको अध्यक्षतमा ४१ सदस्यीय जिल्ला कार्य समिति निर्बाचित गरेको छ । नवनिर्बाचित …

Read More

सुभाङ्ग गाउ समिति गठन

गत ८ असार २०७१ गते सङ्घीय समाजवादी पार्टी, नेपाल सुभाङ्ग गाउ समिति पाँचथरका आयोजनामा सुभाङ्ग गाउँ समितिमा भेटघाट कार्यक्रम सम्पन्न भयो । सो अवसरमा केन्द्र्रिय सदस्य तथा पाँचथर ईन्चार्च श्री …

Read More

भारपा गाउ समिति पाँचथर गठन

मिति २०७१/०२/२४ गते सङ्घीय समाजवादी पार्टि, नेपाल भारपा गाउ समिति पाँचथरका आयोजनामा भारपा गाउ समितिको प्रथम अधिवेसन सम्पन्न भयो । सो अवसरमा केन्द्रीय सदस्य तथा पाँचथर ईन्चार्च श्री बिजयबिक्रम यक्पाहाङदेन, …

Read More

पाँचथर जिल्लाको विभिन्न गाँउ समिति निर्माण

मिति २०६९/१२/२४ गते   पाँचथर, सङ्घीय समाजवादी पार्टि, नेपाल जिल्ला तदर्थ समिति पाँचथरका सल्लाहाकार श्री बिजयबिक्रम यक्पाहाङदेनको प्रमुख अथित्वमा तथा सचिव श्री बुद्ध इंवावा, सदस्य श्री हरीराज लोवा, श्री मानबहादुर हाङ्गसरुम्बा,श्री …

Read More

अग्रगामी बिद्यार्थि युनियन, जिल्ला तर्दथ समिति पाँचथर गठन

मनकुमार आङ्गदेम्बेको संयोजकत्वमा १३ सदस्यीय सङ्गघीय समाजवादी पार्टि, नेपालको बिद्यार्थि संगठन अग्रगामी बिद्यार्थि युनियन जिल्ला तर्दथ समिति पाँचथर गठन गरियो । १. संयोजकः– श्री मनकुमार आङ्गदेम्बे २. सह–संयोजकः–श्री तिलक यक्पाहाङदेन …

Read More

संघिय समाजवादी पार्टी नेपाल पान्थर जिल्ला समिति गठन

पाँचथर जिल्लाको बुद्धिजिविहरुको आजको दोश्रो भेलाले संघिय समाजवादी पार्टी, नेपालको जिल्ला कमिटि निर्माण गर्न मिति २०६९/१०/०६ गते पान्थर जिल्लाको सदरमुकाम फिदिममा व्यापक जिल्ला भेला आयोजना गर्न बिजयबिक्रम यक्पाहाङदेनको संयोजकत्वमा २३ …

Read More

Contact Address:

E-mail: fspnepal@gmail.com and for website update federalsocialist@gmail.com, Phone: 00977 16915868 Skype: federalsocialist, twitter: www.twitter.com/FederalSocialis, Facebook: www.facebook.com/federalsocialist सूचना सङ्घीय समाजवादी पार्टी, नेपालको वेबपेज www.federalsocialistforum.org पार्टी स्थापना संगै संचालनमा रहेको छ । केन्द्र, …

Read More