एमाले गाईमाले भएर गाईको पुच्छर समाएरै वैतर्नी तर्न खोजिरहको छ : वरिष्ठ नेता अशोक राई

काठमाडौं, २८ वैशाख । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले एमाले अब प्रष्टै रुपमा गाईमाले भएको बताएका छन् । ‘अस्ताउन थालेको घामले पार नलाग्ने निश्चित भएपछि गाईकै पुच्छर समाएरै …

Read More

ससफो नेपालको बाग्मती गाउंपालिका गठन

वैशाख ४, ललितपुरको भट्टेडांडामा सङ्घीय समाजवादी फोरमको बाग्मती गाउंपालिका तदर्थ समिति गठन गरिएको छ । टेक प्रसाद न्यौपानेको संयोजकत्वमा गठित सात सदस्यीय समितिमा उप-संयोजक धन बहादुर स्याङ्तान, सचिव देव बहादुर …

Read More

सङ्घीयतामा स्वायत्त, संरक्षित क्षेत्रहरू गहना होइनन्, राज्यका विशेष तह हुन् – सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ, ०७३ चैत्र २९ गते । नेवाः प्रदेश स्तरीय पार्टीको सङ्गठनात्मक कार्य योजनाका सन्दर्भमा राजधानीमा आयोजित एक कार्यशाला गोष्ठीमा सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टी विचार, सङ्गठन …

Read More

महानगर अधिवेशन सम्पन्न, सङ्घीय व्यवस्थामा केन्द्रले स्थानीय निर्वाचन गराउन गलत -सहअध्यक्ष श्रेष्ठ

सचिवमा महिला सहित ३३ सदस्यीय महानगर समितिको निर्विरोध चयन । काठमाण्डौ । सङ्घीय समाजवादी फोरम नेपालको काठमाण्डौ महानगर समितिको प्रथम एकता अधिवेशन आज काठमाण्डौको नेपाः ब्यान्क्वेटमा सम्पन्न भएको छ । …

Read More

स्थानीय तहको पुनर्संरचना प्रतिवेदन पहिचान समाप्त गर्ने षडयन्त्र हो : राजेन्द्र श्रेष्ठ

काठमाडौँ, फागुन १५ । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा काठमाडौँको फर्पिङमा भएको एक भेलाले यहि २०७३ फागुन १४ गते शनिबार संङ्घीय समाजबादी फोरम दक्षिणकाली नगर …

Read More

नेवाः सङ्घको राष्ट्रिय सम्मेलन सम्पन्न (भिडियो सहित)

काठमाडौं, १८ भदौ । सङ्घीय समाजवादी फोरम, नेपाल सम्बद्ध सङ्घीय समाजवादी नेवाः सङ्घको प्रथम राष्ट्रिय सम्मेलन काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सतुङ्गलमा बाजा गाजा सहित भब्य जुलुश प्रदर्शन गरीे सभामा परिणत भएको …

Read More

एमाले पहिचान पक्षधरहरूका लागि शैतानको घर हो – कार्यवाहक अध्यक्ष श्रेष्ठ

काठमाडौँ, असार ११ गते । सङ्घीय समाजवादी फोरम, नेपालले वर्तमान आन्दोलनलाई केन्द्रविन्दूमा राखेर काठमाडौँ जिल्ला तदर्थ समिति पुनर्गठन गरेको छ । जिल्ला अध्यक्ष मनरत्न शाक्यको अध्यक्षतामा नेपाः ब्याङ्केट, खुसिबुँमा ०७३ …

Read More

उत्पीडित जातिहरूको मुक्तिका लागि नेपालमा सङ्घीय शासन आवश्यकता – सहअध्यक्ष श्रेष्ठ

काठमाडौँ । २०७२ फागुन २९ गते सङ्घीय समाजवादी फोरम, नेपाल नेवाः प्रदेश समितिले पार्टी केन्द्रीय कार्यालय तिनकुनेमा वर्तमान राजनीतिक परिस्थिति र संविधानको जनविरोधी अन्तरवस्तुहरू तथा सङ्घीय समाजवाद, सङ्गठनात्मक सिद्धान्त र …

Read More

राजधानीमा सरकार विरुद्ध संघीय समाजवादी फोरम नेपालको विशाल प्रदर्शन

पुस १९, २०७२ । संघीय समाजवादी फोरम नेपालले आज काठमाडौं सरकार विरुद्ध बृहत् प्रदर्शन गरेको छ । ‘प्रतिगामी संविधानको विरुद्ध सङ्घर्ष गरौं, अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु स्थापना गरौं’ भन्ने नाराका …

Read More

सङ्घीय समाजवादी महिला फोरमको काठमाडौँ जिल्ला समिति समायोजन सम्पन्न

पुस ८, २०७२ | सङ्घीय समाजवादी महिला फोरमको काठमाडौँ जिल्ला समिति समायोजन सम्पन्न गरिएको छ | सङ्घीय समाजवादी महिला फोरमकि केन्द्रिय अध्यक्ष निर्मला यादवको अध्यक्ष्यतामा तथा ससफो, नेपालका सह-अध्यक्ष राजेन्द्रप्रसाद …

Read More

सङ्घीय समाजवादी फोरम नेपालको काठमाण्डौ जिल्ला समिति एकीकरण सम्पन्न ।

काठमाण्डौ जिल्ला अध्यक्षमा मनरत्न शाक्य चयन । सङ्घीय समाजवादी फोरम, नेपालको नेवाः प्रदेश समितिको प्रशिक्षण कार्यक्रम तथा काठमाण्डौ जिल्ला एकीकरण घोषणा सभा वरिष्ठ नेता श्री अशोक कुमार राईको प्रमुख आतिथ्यतामा …

Read More

दमनकारीहरु ब्लाय्क लिष्टमा पर्ने श्रेष्ठको चेतावनी

काठमाडौँ, चैत्र २४ । तिस दलिय मोर्चाले आव्ह्वान गरेको तिन दिने आम हड्तालको पहिलो दिनको आन्दोलन व्यापक जनताको उपस्थितिमा सम्पन्न भयो । उक्त दिन बानेश्वरमा भएको समापन कार्यक्रमलाई सम्बोधन गर्दै …

Read More