धनुषामा पार्टीको विज अभियान अभिमुखीकरण तथा प्रसिक्षण सम्पन्न

काङ्ग्रेस र एमाले अखण्डवादीहरुको मतियार – महासचिब राजेन्द्र श्रेष्ठ यहि २०७० फागुन १८ गते सङ्घीय समाजवादी पार्टी, नेपालको धनुषा जिल्ला तदर्थ समितिको आयोजनामा जनकपुरको गोपाल धर्मशालामा पार्टी विस्तार तथा जन …

Read More

सिरहामा समाजवादी पार्टीको प्रशिक्षण सम्पन्न

सिरहा, गत ४ अगष्ट २०१३ का दिन गोल बजारमा संघीय समाजवादी पार्टी नेपालको एक पार्टी प्रशिक्षण कार्यक्रम सम्पन्न भयो । केन्द्रीय उपाध्यक्ष विजय सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा डेकन …

Read More

किरात राइ यायोक्खाको उभौली कार्यक्रममा पार्टी अध्यक्ष

१५ जेठ २०७०, झापाको पृथ्वीनगरमा किरात राई यायोक्खाद्वारा एक भव्य उभौली पर्वको आयोजना भएको थियो । उक्त कार्यक्रममा सङ्घीय समाजवादी पार्टी, नेपालका अध्यक्ष अशोक राई, उपाध्यक्ष विजय सुब्बा, स्थायी समिति …

Read More

चन्द्रगढी, झापामा ३० जना युवा तथा महिला कार्यकर्ताहरुको पार्टी प्रवेश

१६ जेठ २०७०, चन्द्रगढी, झापामा आयोजित एक कार्यक्रममा पार्टीका अध्यक्ष अशोक राईद्वारा विभित्र पार्टीहरु परित्याग गरि सङघीय समाजवादी पार्टी नेपालमा प्रवेश गर्नुहुने ३० जना युवा तथा महिला कार्यकर्ताहरुलाई टीका लगाई …

Read More

मोरङ्ग क्षेत्र नम्बर ३ मा प्रशिक्षण

१७ जेठ २०७०, मोरङ्ग को बेलवारी क्षेत्र नम्बर ३को प्रशिक्षण कार्यक्रम सम्पत्र भएको छ । मोरङ्ग क्षेत्र नम्बर ३ का इञ्चार्ज तथा जिल्ला सदस्य नगेन्द्र राईको अध्यक्षतामा भएको सो कार्यक्रमको …

Read More

सङ्घीय समाजवादी पार्टी, नेपाल शनिश्चरे, मोरङ्गको गठन

सङ्घीय समाजवादी पार्टी, नेपाल शनिश्चरे गाउँ समिति, मोरङ्गको गठन (२०७० जेठ १८) प्रमुख अतिथिः केन्द्रीय उपाध्यक्ष विजय सुब्बा, विशेष अतिथिः केन्द्रीय सदस्य भूराज राई, अन्य अतिथिहरुमा जिल्ला उपाध्यक्षद्वय गोविन्द वनेम …

Read More

सङ्घीय समाजवादी पार्टी, नेपाल इटहरा, मोरङ्गको गठन

सङ्घीय समाजवादी पार्टी, नेपाल इटहरा गाउँ भेला आयोजक समिति, मोरङ्गको गठन (२०७० जेठ १९) प्रमुख अतिथिः केन्द«ीय उपाध्यक्ष विजय सुब्बा, अन्य अतिथिहरुमा केन्द्रीय सदस्य भूराज राई, जिल्ला उपाध्यक्ष गोविन्द वनेम, …

Read More

सङ्घीय समाजवादी पार्टी, नेपाल अमरदह, मोरङ्गको गठन

सङ्घीय समाजवादी पार्टी, नेपाल अमरदह गाउँ समिति, मोरङ्गको गठन (२०७० जेठ २०) प्रमुख अतिथिः केन्द्रीय उपाध्यक्ष विजय सुब्बा, कार्यक्रमको अध्यक्षता जिल्ला उपाध्यक्ष गोविन्द वनेम अतिथिहरुः जिल्ला सदस्यद्वय डि.बी.तामाङ्ग र हर्क …

Read More

एमाले नेता घिसिंङ्ग संघिय समाजवादी पार्टी नेपालमा प्रवेश

झापा, वैशाख १६, वि.स. २०३३ साल देखिको भुमिगत वामपंथि आन्दोलन मार्फत माले हुदै हाल एमाले पार्टीमा आवद्ध झापाली आदिवासि जनजाति नेता नेपाल आदिवासि जनजाति महासंघ झापाको अध्यक्ष श्री प्रेम घिसिंङ्ग …

Read More