लिम्बुवानको धनकुटामा ससफो नेपालको प्रशिक्षण कार्यक्रम

धनकुटा, २१ भदौ । संघीय समाजवादी फोरम नेपालले धनकुटाको भेँडेटारमा मंगलबार देखि सुरु गरेको जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रम आज बिहिबार सम्पन्न गरेको छ । धनकुटाको भेडेटारमा सम्पन्न उक्त कार्यक्रम …

Read More

गाउँ गाउँमा विकास बजेट आउँदा खुसि हुनेहरूले सङ्घीयता ल्याउन लडाँइ लड्ने पार्टी चिन्नु पर्दछ । – सहअध्यक्ष श्रेष्ठ

केपी ओलीकै जिल्लामा ठूलो सङ्ख्यामा एमाले कार्यकर्ताहरूले पार्टी परित्याग गरे । काँकडभित्ता, झापा ९ असार । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष तथा पूर्वमन्त्री एवम् सङ्घीयताविद् राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा …

Read More

काङ्ग्रेस-एमालेले जातीय उत्पीडनको अन्त्य र समतामुलक समृद्धि ल्याउन सकेन । – सहअध्यक्ष श्रेष्ठ

इलाम असार ९ । सङ्घीय समाजवादी फोरम, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा इलामको माइ नगरपालिका, दानाबारीमा भब्यताका साथ चुनावी जनसभा सम्पन्न भएको छ । उक्त जनसभामा श्रेष्ठले पहिचानको …

Read More

एमाले गाईमाले भएर गाईको पुच्छर समाएरै वैतर्नी तर्न खोजिरहको छ : वरिष्ठ नेता अशोक राई

काठमाडौं, २८ वैशाख । संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईले एमाले अब प्रष्टै रुपमा गाईमाले भएको बताएका छन् । ‘अस्ताउन थालेको घामले पार नलाग्ने निश्चित भएपछि गाईकै पुच्छर समाएरै …

Read More

ससफो नेपालले थरुहट प्रदेशका नेताहरुलाई प्रशिक्षण दियो

रुपन्देही २६, वैशाख । संघीय समाजवादी फोरम नेपालले स्थानीय तहको चुनावमा सहभागी भएपछि उत्पन्न भ्रम चीर्न र भावी रणनीति तय गर्न तराई थरुहट समितिअन्तर्गत आठ जिल्लाका शीर्ष नेताहरूलाई वर्तमान राजनीतिक …

Read More

धनुषामा विभिन्न पार्टी परित्याग गरि हजारौ फोरम, नेपालमा प्रबेश

धनुषा, ५ बैशाख, धनुषा जिल्लाको क्षेत्र नं ५ को लक्ष्मीनिया बजारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा नेता कार्यकर्ताहरु संघीय समाजवादी फोरम, नेपाल मा प्रबेश गरेका …

Read More

प्रभावशाली नेतासहित हजारौंको संख्यामा पार्टी प्रवेश

कलैया ४, बैशाख । संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले बारामा दख्खल राख्ने प्रभावशाली स्थानीय नेताहरुसहित हजारौंको संख्यामा रहेका कार्यकर्तालाई टिका लगाएर पार्टी प्रवेश गराएका छन् । नेपाली कांग्रेस, …

Read More

ओखलढुङ्गाको खिजी फलाटे गाउँ समितिमा निमा शेर्पा

खिजी फलाँटे, ओखलढुङ्गा । २०७३ चैत ३१ बिहीबार, सङ्घीय समाजवाद फोरम, नेपाल ओखलढुङ्गाको खिजी फलाँटे गाउँ स्तरीय भेला आज सम्पन्न भयो । भेलामा जिल्ला तदर्थ समितिका उपाध्यक्ष पदमबहादुर गुरूङ, सचिव …

Read More

झापाकाे अध्यक्षमा धीरेन लाओती

बिर्तामोड, झापा । २०७३ चैत ३० गते बुधबार, सङ्घीय समाजवादी फोरम, नेपालको २०७३ चैत २० र २१ मा प्रथम झापा जिल्ला अधिवेशन सम्पन्न भएको थियो । निर्वाचन समितिले आज धीरेन …

Read More

धनकुटाको सागुरीगढी र चौबिसे गाउँपालिका समितिको गठन

२०७३ चैत २८ गते । सङ्घीय समाजवादी फोरम, नेपाल (ससफो, नेपाल) को सागुरीगढी गाउँपालिकाको भेला भेडेटारमा चौबिसे गाउँपालिकाको भेला राजारानीमा सम्पन्न भयो । ससफो, नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङको प्रमुख …

Read More

चौदण्डी नगरपालिका र नगर वडा समितिको गठन

बेल्टार, उदयपुर । २०७३ चैत २८ गते सोमबार, ससफो, नेपाल (सङ्घीय समाजवादी फोरम, नेपाल) को केन्द्रीय सदस्य रामप्रसाद रिजालको प्रमुख अाथित्यत्मा हिजो सम्पन्न चौदण्डी नगरस्तरीय भेलाले गोपाल राईको संयोजकत्वमा अर्जुन …

Read More

ओखलढुङ्गाको उँबु गाउँ अधिबेशनले छान्यो शेरबहादुरलाई अध्यक्ष

२०७३ चैत्र २८ गते सोमबार, सङ्घीय समाजवादी फोरम, नेपाल उबुँ गाउँ समिति ओखलढुङ्गाको एेतिहासिक प्रथम अधिवेशन हिजो चैत्र २८ गते सम्पन्न भएको छ । अधिवेशनले शेरबहादुर राईको नेतृत्वमा ३७ सदस्यीय …

Read More